Thursday 18 January, 2018

NEPAL FESTIVAL NEWS

१०औं नेपाल फेस्टिवल २०१७

यहि २०१७ अगष्ट २६ र २७ तारिख टोकियो उएनो पार्कमा एनआरएनए जापानको आयोजनामा, नेपाली राजदुतावास टोकियोको बिशेष सहयोग र जापान स्थित संघ संस्थाहरुको सहयोगमा १०औं नेपाल फेस्टिवल २०१७ आयोजना गर्न लागिएको यहालाई जानकारी गराउन चाहन्छौं। जापानमा बसोवास गर्दै आएका करिव

Nepal Festival 2016

नेपाल डे फेस्टिवल २०१६ को स्टल बुकिङ्गको अन्तिम म्याद यहि जुन महिनाको २५ तारिक सम्म !!! एन.आर.एन.ए जापानको आयोजना , नेपाली राजदुताबास जापान र पररास्ट्र मन्त्रालयको बिशेष सहयोग तथा संघ संस्थाको सहकार्यमा आउदो अगस्त ६ र ७ तारिक योयोगी पार्क टोक्योमा हुन गैरहेको नेपाल ड

top