Monday 25 September, 2017

HEADLINES NEWS

सूचना! सूचना!! सूचना !!! नयाँ परिचय पत्र सम्वम्धित सूचना !

एनआरएनए जापानले नयाँ परिचय पत्र सम्वम्धित क्षेत्रमा पठाई सकिएकोले सम्बन्धित क्षेत्र र संयोजकहरु संग समन्वय गरि आआफ्नो एनआरएनए परिचय पत्र बुझिलिनुहुन यसै सूचना मार्फत जानकारी गरिन्छ। कान्तो क्षेत्र को एनआरएनए परिचय पत्र एनआरएनए कार्यालय ओकुबो बाट वितरण भइरहे

top