About NRN-Japan
The NRN Japan is committed to a vision of making Nepal a peaceful and prosperous nation. The objective of NRN Japan is to foster closer relationship and cooperation with the NRN communities all over the world and to initiate the development works in Nepal.
गैर आवासीय नेपाली संघ जापान (एनआरएन जापान)
नेपाल बाहिर रहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकहरुलाई संगठित र परिचालित गर्दै नेपालको सर्वांगिण विकासका निम्ति क्रियाशिल बनाउने उद्देश्यले गैर आवासीय नेपाली संघ (Non-Resident Nepali Association, NRNA) को स्थापना सन् २००३ अक्टोबर ११ मा भएको हो । यो संघको स्थापना पछि विभिन्न देशहरुमा राष्ट्रिय समन्यव परिषदको स्थापना गरी सम्बन्धित देशहरुमा बसोवास गरिरहेका नेपाली र नेपाली मूलका विदेशी नागरिकहरुलाई संगठित गर्ने अभियान शुरु भयो । यसैक्रममा जापानवासी नेपालीहरुलाई संगठित गर्ने उद्देश्यले सन् २००४ फेब्रुअरी १२ मा गैरआवासीय नेपाली संघ जापान (एनआरएन जापान)को स्थापना भएको हो ।
Register Now for NRN Japan Membership
Latest News
Parse error: syntax error, unexpected $end in /virtual/nrnjapan/public_html/include/news_display.php on line 16