Thursday 25 May, 2017
registration

नेपाल फेष्टिवलको तयारी पुरा, आर्थिक सहयाेगको अपिल

timendate3 August, 2016 timendate0

nepal-Festival-Nepaliउपस्थितिका लागि हार्दिक अपिल
आगामी शनिवार र आईतवार टाेकियो योयोगी पार्कमा हुने नवौ नेपाल फेष्टिवलको तयारी पुरा भएको छ ।


आयोजक समिति एनआरएनए जापानका अनुसार फेष्टिवलको अन्तिम तयारी पुरा भईसकेको तथा विभिन्न कार्यक्रमहरुकाे समेत तयारी सकिएको जनाएको छ ।

कार्यक्रमकाे उदघाटन तथा अन्य दिनभरिको कार्यतालिका वारे आगामी बुधवार पत्रकार सम्मेलन मार्फत पूर्ण जानकारी दिईने मुल आयाेजक समितिका संयाेजक तथा एनआरएनए जापानका अध्यक्ष सुदन थापाले जानकारी दिनुभयो।

संयोजक थापाका अनुसार कार्यक्रममा विभिन्न विभागकाे जिम्मा लिएका विभागिय प्रमुखहरुले ३ तारिक बुधवार सिनोओकुवो स्टेशन नजिक रहेको नमस्ते गजल रेष्टुरेन्टमा विस्तृत रुपमा जानकारी दिने कार्यक्रम राखिएकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

top