Tuesday 28 March, 2017
registration

Nepal Festival 2016

timendate16 June, 2016 timendate0

नेपाल डे फेस्टिवल २०१६ को स्टल बुकिङ्गको अन्तिम म्याद यहि जुन महिनाको २५ तारिक सम्म !!!

एन.आर.एन.ए जापानको आयोजना , नेपाली राजदुताबास जापान र पररास्ट्र मन्त्रालयको बिशेष सहयोग तथा संघ संस्थाको सहकार्यमा आउदो अगस्त ६ र ७ तारिक योयोगी पार्क टोक्योमा हुन गैरहेको नेपाल डे फेस्टिवल २०१६ को स्टल धमाधाम बुकिङ्ग भैरहेको र स्टल बुकिङ्गको अन्तिम म्याद यहि महिना को २५ तारिक ( जुन २५ ) सम्म भएको ले इच्छुक ब्यबसायी महानुभाबहरु लाई समयमै बुकिङ्ग गर्न मूल आयोजक कमिटि अनुरोध गर्दछ |

पुन: जानकारीको  लागि !!

दुई दिवसीय नेपाल डे फेस्टिवल मा खाद्यजन्य स्टलका लागि प्रतिस्टल ३२ मान येन शुल्क र नेपाल जापान कुटनीतिक सम्बन्धको ६० औ वर्ष गाठ पुनित अबसरमा सम्पूर्ण स्टल हरुको ब्यानर एकै किसिमको बनाइने हुनाले ब्यानर बापत + ३०००० लाग्ने छ। कुल जम्मा रकम ३५ मान येन पर्न आउने छ l साथै सेवामुलक स्टलका लागि प्रति स्टल १० मान येन लाग्ने छ l

बुकिङ्ग गर्ने तरिका !!

एन.आर.एन.ए जापानको  खाता नम्बर Japan post bank 10010– 52370361 カイガイザイジュウネパールジンカイ मा एकमुस्ट रकम जम्मा गरेर तलको फारम भरि एन.आर.एन.ए जापानको कार्यालयमा पठाउनु पर्ने छ | खाद्यजन्य स्टलको लागि रेस्टुरेन्टको एइग्योउ क्योउकास्योउ ,मेनु तथा सेवामुलक स्टलका लागि कम्पनीको तोहॊन समाबेश गरी पठाउनु पर्ने छ | आबस्यक थप जानकारीको लागि एन.आर.एन.ए जापानको  कार्यालय अथवा मूल आयोजक कमिटि संग सम्पर्क गर्न सक्नु हुने छ |

सम्पर्क
सुदन थापा ०८०-४१५३- १२१६
टासी लामा ०८०-३१७८-२७८२
सरोज खत्री ०८०-५६७२-४६४७
जनक बिक्रम शाही ०९०- ५७८५-६३०२
बुद्धि घिमिरे ०९०-९३९५-१८४३
दिपक थापा ०८०-४६१०-४८२१
सन्दीप ढुंगाना ०९०-८३४६-५०७९
लेनिन भट्टचन ०८०-६५८६-५००३

नोट : साथै सम्पूर्ण कमिटिका सदस्यहरु संग सम्पर्क गर्न सक्नु हुनेछ | 

unnamed

Leave a Reply

top