Thursday 27 July, 2017

नेपाल जापान हीरक महोत्सवको संयोजकमा परराष्ट्रमन्त्री थापा

timendate12 February, 2016 timendate0

kamal-thapaनेपाल–जापान सम्बन्ध स्थापनाको हीरक महोत्सव मनाउन ३० सदस्यीय उच्चस्तरीय समिति गठन गरिएको छ । मन्त्रीपरिषदको वैठकले सो उच्चस्तरिय समितिको संयोजकमा परराष्ट्रमन्त्री थापालाई चयन गरेकोे छ ।

विहिवार वसेको मन्त्रीपरिषदको वैठकले यस्तो निणर्य गरेको मन्त्री परिषदका प्रवक्ता शेरधन राईले जानकारी दिनुभयो । नेपाल र जापानबीच सन् १९५६ मा कूटनीतिक सम्बन्ध स्थापना भएको थियो । सो समितिमा परराष्ट्रविज्ञलाई समावेश गराइने छ ।

पुरा समाचारको लागि लिंक क्लिक गर्नुहोस

Comments

comments

Comments are closed.

top