Friday 23 June, 2017

एनआरएनद्धारा साग खेलमा पदक विजेता खेलाडीलाई बधाइ

timendate17 February, 2016 timendate0

१२ औँ दक्षिण एशियाली खेलकुद (साग) मा पदक विजेता सबै खेलाडीलाई गरै आवासीय नेपाली सघंले विधाई ज्ञापन गरेको छ । एनआरएन अन्तराष्ट्रिय समन्वय परिषदकी प्रवक्ता रञ्जु (वाग्ले) थापाले मंगलबार प्रेस विज्ञप्ति जारी गरी पदक बिजेता फुटबल खेलाडी लगायत सबैलाई बधाइ दिएकी हुन् ।NRNA

१२ औं दक्षिण एसियाली खेलकुद साग अन्तर्गत फुटबलमा स्वर्ण पदक जित्न सफल भएकोमा नेपाली फुटबल टीमलाई गैरआवासीय नेपाली संघ हार्दिक बधाई ज्ञापन दिएको छ । ‘नेपाली फुटबल टीमको सहासिक र रोमाञ्चक प्रदर्शनले लामो समयदेखि निराशामा रहन बाध्य नेपाली समाजलाई केही उत्साह प्रदान गर्न सफल भएको हामीले विश्वास लिएको व्यक्त गरेको छ ।

आगामी दिनमा नेपालको खेलकुद क्षेत्रको विकासका लागि सक्दो सहयोग गर्ने बाचा पनि संघले गरेको छ । साथै सबै खेलाडीहरुको उत्तरोत्तर प्रगतिको कामना पनि गरिएको छ ।

Comments

comments

Comments are closed.

top